परिचय
जिल्ला हुलाक कार्यालय रुपन्देही।
यो जिल्ला हुलाक कार्यालय रुपन्देही जिल्लाको सिद्बार्थनगर नगरपालिका वडा नं ५ स्थित बैंक रोडमा रहेको छ।यस अन्तर्गत १५ वटा पालिका हुलाक कार्यालयहरु रहेका छन भने ४० वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन।यस कार्यालयले डाँक सेवा, द्रुत डाँक सेवा, बैदेशिक पार्सल डेलिभरी, हुलाक टिकट विक्री वितरण, घरघरमै राहदानी वितरण लगायतका कार्यहरु गर्दै आएको छ।